खाेज्नुहाेस

धनगढीबाट चेक अनादर मुद्दाकी फरार प्रतिवादी पक्राउ

Image
file photo

धनगढी – कैलालीको धनगढीबाट चेक अनादर मुद्दामा फरार एक युुवती पक्राउ परेकी छिन्।

navjiwan hospital

जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा १ महिना कैद सजाय र १ हजार जरीवाना तोकिएकी धनगढी उपमहानगरपालिका–२ बस्ने २२ वर्षकी सिता कुमारी शाही पक्राउ परेकी हुन्।

attariya hospital

शाहीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।