खाेज्नुहाेस

महेश बस्नेत धनगढी आउँदै, जेनजी युवाहरू सडकमा

Image
अत्तरिया – नेकपा एमाले नेता महेश बस्नेत धनगढी आउदैछन । उनी धनगढीमा आयोजना हुने युवा संघको कार्यक्रमलाई सम्बोधन गर्न धनगढी आउन लागेका हुन ।
attariya hospital
navjiwan hospital
उनी धनगढी आउन लागेपछि अहिले जेनजी युवाहरू सडकमा विरोध प्रदर्शन गरिरहेका छन् ।
जेनजी युवाहरूको विरोध प्रदर्शनका बिच ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।