अत्तरिया – अत्तरिया बजारमा छ्यापछ्याप्ती प्लास्टिकका माला बिक्री भइरहेका छन् । गोदावरीमा प्लास्टिकका मालामा प्रतिबन्ध लगाइएको भए पनि बजारमा खुलेआम प्लास्टिकका माला बिक्री भइरहेका हुन ।
बजारमा छ्यापछ्याप्ती प्लास्टिकका माला बिक्री भइरहेका भए पनि फूलका माला भने कतै पनि राखिएका छैनन् ।