खाेज्नुहाेस

एनएसपिएल : यि हुन खप्तड सुदूरपश्चिम थन्डरका खेलाडी

Image

अत्तरिया– यही कार्तिक १५ गतेदेखी २५ गतेसम्म काठमाण्डौमा नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको छ । जसमा देशभरका सबै प्रदेशहरुबाट एक/एक वटा गरी ७ वटा टिमहरु सहभागि भएका छन् ।

प्रत्येक टिमहरुले केही दिन अघि मात्रै अक्सन मार्फत आफ्ना खेलाडीहरु खरिद गरेको छ । प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गरिरहेको खप्तड सुदूरपश्चिम थन्डरले पनि अक्सनमार्फत खेलाडीहरु खरिद गरेको छ ।

add everest academy
attariya hospital
navjiwan hospital

खप्तड सुदूरपश्चिमले अक्सनमार्फत खरिद गरेका खेलाडीहरु निम्नबमोजिम रहेका छन :

१. मेहबुब आलम (मार्कि प्लेयर) – अलराउन्डर
२. कृष्ण सिँह बिष्ट – अलराउन्डर (क्याटागोरी ए)
३. बसन्त जप्रेल – ब्याट्सम्यान (क्याटागोरी ए)
४. हिम्मत सिँ बिष्ट – बलर (क्याटागोरी बि)
५. मुकेश ओझा – बलर ((क्याटागोरी बि)
६. विकास दास – अलराउन्डर (क्याटागोरी बि)
७. दिपक राज जोशी – अलराउन्डर (क्याटागोरी बि)
८. चन्द्रदेव जोशी – अलराउन्डर (क्याटागोरी सि)
९. केशवचन्द्र डिसी – अलराउन्डर (क्याटागोरी सि)
१०. अभिषेक रन्जन – ब्याट्सम्यान (क्याटागोरी सि)
११. कौसर अली – अलराउन्डर (क्याटागोरी सि)
१२.रमेश थापा – ब्याट्सम्यान (क्याटागोरी सि)
१३. सुमित सिँ बुडाल – विकेट किपर ब्याट्सम्यान (क्याटागोरी सि)
१४. खगेन्द्र सिँ महरा – अलराउन्डर (क्याटागोरी सि) अन्डर नाईन्टीन

१५. समिर लामा – टिम कोच
१६. बिक्रम बिष्ट – टिम मेनेजर
१७. भरत बिक्रम शाह – ब्रान्ड एम्बेसडर
१८. अरुण प्रसाद भण्डारी – टिम मालिक

attariya technical collage