खाेज्नुहाेस

मेयर बालेनद्वारा ‘Gen Z आन्दोलन’ लाई संयमित हुन आग्रह

Image
navjiwan hospital

अत्तरिया – काठमाडौं महानगरका मेयर बालेन शाहले ‘Gen Z आन्दोलन’ का सहभागीलाई संयमित रहन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले जनप्रतिनिधिको राजीनामा आइसकेकाले अब जनधनको क्षति रोक्नुपर्ने बताएका छन्।

उनले आन्दोलनको नेतृत्व अब नयाँ पुस्ताले गर्नुपर्ने भन्दै तयार रहन युवालाई आह्वान गरे। साथै, सेना प्रमुखसँग वार्ताका लागि पनि तयार रहनुपर्ने उल्लेख गर्दै, वार्ता हुनु अघि संसद् विघटन हुनुपर्ने अडान दोहोर्याएका छन्।

godawari nagarpalika dadhelo
attariya hospital