खाेज्नुहाेस

जेन–जी प्रदर्शनमा गोली लागेर ८ जनाको मृत्यु

Image

काठमाडौं- जेन-जीको प्रदर्शनमा घाइते भएकामध्ये सोमबार ३ बजेसम्म ८ जनाले ज्यान गुमेको छ। सिभिल अस्पतालमा दुई जना घाइतेको र राष्ट्रिय ट्रमा सेन्टरमा पाँच जनाको मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ।

navjiwan hospital

त्यस्तै, एक प्रदर्शनकारीको संसद् भवन अगाडि नै घटनास्थलमा ज्यान गुमेको छ। प्रशासनको कर्फ्यूको बेवास्ता नगरी प्रदर्शनकारीहरू प्रदर्शनमा उत्रिएका छन्।

godawari nagarpalika dadhelo
attariya hospital

सरकारबिरुद्ध जेनजी पुस्ताको आन्दोलन देशव्यापी रूपमा तीव्र भइरहेको छ।