जेनजीको आन्दोलन नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर तीन पत्रकार घाइते भएका छन ।
प्रहरीले चलाएको रबरको गोली लागेर नयाँ पत्रिकामा कार्यरत दिपेन्द्र ढुंगाना, नेपाल प्रेसमा कार्यरत उमेश कार्की र कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ घाइते भएका छन ।