खाेज्नुहाेस

जेन-जीको प्रदर्शनमा प्रहरीको गोली लागेर एकको मृत्यु

Image

जेन-जीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ।

navjiwan hospital

घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

attariya hospital

अस्पतालका अनुसार ७० जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ।
थप विवरण आउन बाँकी छ।