खाेज्नुहाेस

आशा लघुवित्त १० औँ वर्षमा प्रवेश

Image

धनगढी – आशा लघुवित्ती वित्तीय संस्था आज भदौ १५ गतेबाट नौं वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको छ। ‘विपन्न समुदायको निम्ति आशा’भन्ने मूल नाराका साथ वित्तीय सेवा अगाडि बढाएको आशा लघुवत्त नौ वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गर्न सफल भएको हो।

navjiwan hospital

बनेपा १३ शागा काभ्रेपलान्चोक केन्द्रिय कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्था हाल देश भर १३२ ओटा शाखा बाट आफ्नो सेवा दिँदै आएको छ।

godawari nagarpalika dadhelo
attariya hospital

संस्था हाल देशैभरी १ लाख ३४ हजार सदस्यहरु आवद्ध रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले बताए ।

दशौँ वर्ष प्रवेश गरेको अवसरमा धनगढी शाखाले पनि आफ्ना ग्राहक सदस्यको उपस्थिति विविध कार्यक्रम गरेको छ । जसमा अत्तरिया अनुगमन अधिकृत खुम बहादुर खडका साथै कर्मचारिको उपस्थिति रहेको धनगढी शाखा प्रबन्धक भोजराज भट्टले जानकारी दिए ।