खाेज्नुहाेस

कञ्चनपुरबाट ६ जुवाडे पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरबाट प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ।

navjiwan hospital

भीमदत्त नगरपालिका–१८ स्थित टहरामा जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा हानेर ६ जुवाडे पक्राउ गरेको हो ।

attariya hospital

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका – १५ का ४४ वर्षीय धिरेन्द्र सिंह कठायत सहित ६ जनालाई रहेका छन । उनीहरुको साथबाट २० हजार ९३५ रुपैयाँ नगद र २ गड्डी तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।