खाेज्नुहाेस

कञ्चनपुरबाट फरार प्रतिवादी पक्राउ

Image

अत्तरिया– कञ्चनपुरबाट प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाको पुर्नवास नगरपालिका– ६ बस्ने ४० वर्षिय दिपक विश्वकर्मालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

navjiwan hospital

उनलाई उनकै घर ठेगानाबाट पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका विश्वकर्मालाई जिल्ला अदालत कञ्चनपुरले २०८१ माघ २२ गते सरकारी कागजात किर्ते मुद्धामा दोषी देखाउदै २ वर्षको कैद सजाय र नगद रु. २ हजार ५०० जरिवाना तोकेको थियो ।

attariya hospital