खाेज्नुहाेस

बझाङमा लागू औषध सहित २ युवक पक्राउ

Image

अत्तरिया – बझाङबाट लागू औषध सहित प्रहरीले २ युवकलाई पक्राउ गरेको छ । जयपृथ्वी नगरपालिका – १० चैनपुरबाट २४ वर्षीय सन्दिप बोहरा र २८ वर्षीय सागर बोहरा पक्राउ परेका हुन ।

navjiwan hospital

सन्दिप बोहराको घर कोठामा लागूऔषध खैरो हेरोईन सेवन गरीरहेका सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनी सँगै बसेका सुर्मा गाउँपालिका – २ का सागर बोहरालाई पनि पक्राउ गरेको जनाइएको छ ।

attariya hospital

उनीहरु बसेको घर कोठा खानतलासी गर्दा १०० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।