खाेज्नुहाेस

डोकेबजारबाट बिडी, सुर्ती, कुर्ति, धोती बरामद

Image
file photo

अत्तरिया – कञ्चनपुरको पुनर्वास नगरपालिका – ११ डोकेबजार नजिकबाट प्रहरीले अवैध सामान बरामद गरेको छ ।

navjiwan hospital

बिहिबार अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ४४ हजार ४ सय बराबरको बिडी, सुर्ती, कुर्ति, धोती लगायतका सामानहरु प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बरामद गरेको हो ।

attariya hospital

उक्त समान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।