खाेज्नुहाेस

सुदूरपश्चिम सरकारले ल्याएको बजेट सर्वसम्मत पारित

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट पारित भएको छ । असार १ गते प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेश सभामा पेस गरेको ३३ अर्ब ४७ करोड बराबरको बजेट बुधबार पारित भएको हो ।

navjiwan hospital

यद्दपी तीन दिनसम्म चलेको बजेटमाथिको छलफलका क्रममा सत्तारूढ दलकै प्रदेशसभा सदस्यले समेत चर्को आलोचना गरेका थिए । बजेटमाथिको छलफलमा सतापक्ष र प्रतिपक्षका २७ जना प्रदेश सभा सदस्यले भाग लिएका थिए ।

add everest academy
attariya hospital

तर, बुधबार बजेट पारितका लागि आर्थिक मामिलामन्त्री थापाले राखेको प्रस्ताव भने सर्वसम्मत पारित भएको छ ।