अत्तरिया- कैलालिको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्व १८ करोड बराबरको बजेट ल्याएको छ । नगरपालिकाको १५औ नगर अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्व १८ करोड ५४ लाख ५६ हजार बराबरको अनुमानित बजेट ल्याएको हो ।
यस्तो छ पुर्णपाठ