
अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ मा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई १५ अर्ब बजेट विनियोजन गरिएको छ ।
आइतबार प्रदेश सरकारका अर्थमन्त्री बहादुर सिंह थापाले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधार विकास मन्त्रालयलाई १५ अर्ब ४० करोड ३० लाख बजेट विनियोजन गरिएको बताएका हुन ।

