खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख नजिर मिया (लाईभ)

navjiwan hospital

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेश सभामा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरिहेको छ । प्रदेश प्रमुख नजिर मियाले प्रदेश सभामा अहिले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन ।