खाेज्नुहाेस

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने 

Image
अत्तरिया – सरकारले आगामी आगामी आर्थिक वर्षमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने जनाएको छ ।
attariya hospital
navjiwan hospital
बिहीबार आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षमा विश्वविद्यालय सञ्चालनमा ल्याइने बताएका हुन ।
उनले डडेल्धुरामा मेडिकल कलेज सञ्चालनका लागि पनि बजेट विनियोजन गरिएको बताए ।