अत्तरिया – सरकारले एआई सेन्टर निर्माण गरिने बताएको छ । बिहीबार आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्र सँगको साझेदारीमा एआई सेन्टर निर्माण गर्ने बताएका हुन ।
उनले डाटा सेन्टर निर्माणका लागि पनि निजी क्षेत्रलाई सहयोग गरिने बताए ।