खाेज्नुहाेस

कञ्चनपुरबाट लागू औषध सहित २ जना पक्राउ

Image

अत्तरिया – कञ्चनपुरबाट लागू औषध सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

navjiwan hospital

भीमदत्त नगरपालिका – ११ गड्डाचौकीबाट लागू औषध सहित भीमदत्त नगरपालिका – १८ का राहुल चौधरी र भीमदत्त नगरपालिका – २ का समिर डगौरा पक्राउ परेका हुन ।

attariya hospital

उनीहरुको साथबाट ५ दशमलव ८१ ग्राम लागू औषध खैरो हिरोइन बजारमा गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।