खाेज्नुहाेस

धनगढीमा प्रहरी जवान मृत भेटिए

Image

धनगढी – कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान भेटिएका छन् ।

navjiwan hospital

बुधबार बिहान धनगढी उपमहानगरपालिका–२ सन्तोशी टोलस्थित प्रहरी जवान राजेन्द्र सिंह सामन्त मृत भेटिएका हुन ।

attariya hospital

उनी रुखमा झुन्डिएको अवस्थामा भेटिएपनि घटनाबारे थप अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय कार्यरत सामन्त धनगढीमै डेरा गरेर बस्दै आएका थिए ।