खाेज्नुहाेस

बाजुरामा एक युवक मृत फेला 

Image
सांकेतिक फोटो
बाजुरा – बाजुरामा एक युवक मृत फेला परेका छन् । बुधवार साँझ बुढीगंगा नगरपालिका – ६ फालासैन स्थित साँफे– मार्तडी सडक खण्डको बायाँ पट्टी नालीमा स्थानीय ३८ वर्षीय नरेन्द्र थापा मृत फेला परेका हुन ।
attariya hospital
navjiwan hospital
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
maya metro hospital