खाेज्नुहाेस

कर्णाली नदीमा खसेर एक युवक बेपत्ता

Image
सांकेतिक तस्बिर

बाजुरा – बाजुराको जगन्नाथ गाउँपालिका भुकाखोला नजिकै कर्णाली नदीमा खसेर एक युवक बेपत्ता भएका छन । रुकुम पश्चिम आठबिस नगरपालिका – १३ का २७ वर्षीय नरेन्द्र परियार कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन ।

navjiwan hospital

कर्णाली करिडोर सडक खण्ड अन्तरगत जगन्नाथ गाउँपालिका – ६ भुकाखोलामा काम गरिरहेका परियार नदीमा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

attariya hospital

बेपत्ता भएका परियारकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।