खाेज्नुहाेस

बझाङमा महिलाको शव फेला

Image

बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिका–५, छात्रबस्तीस्थित नानीगाडको किनारमा एक महिलाको शव फेला परेको छ । शव सोही स्थानकी २५ वर्षीया आशादेवी थापाको भएको पुष्टि भएको छ ।

navjiwan hospital

थापा घरमा कसैलाई जानकारी नदिई अचानक निस्किएकी थिइन् । परिवारजनले खोजतलास गर्दा आइतबार बिहान नानीगाडको किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

attariya hospital

घटनास्थलमा प्रहरी निरीक्षक किशोर जोशीको कमाण्डमा विशेष अनुसन्धान टोलीसहितको प्रहरी टोली परिचालन गरिएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।