खाेज्नुहाेस

अत्तरियामा प्रहरी कार्यालय अगाडिको मन्दिरमा भेटियो शव, हत्याको आशंका

Image

अत्तरिया – कैलालीको अत्तरियामा एक पुरुषको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिषरमा पुरुषको शव फेला परेको हो ।

अर्धनग्न अवस्थामा फेला परेको शवमा चोटपटक पनि देखिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताएका छन ।

add everest academy
attariya hospital
navjiwan hospital

उनले शवको प्रकृति हेर्दा हत्या गरिएको जस्तो देखिएको बताए । शबको पहिचान हुन सकेको छैन ।

अहिले शब घटनास्थलमै रहेको छ ।

Update : अत्तरियामा पुरुष हत्या घटना : दुर्गा मन्दिर रक्ताम्मे, प्रहरी अनविज्ञ

attariya technical collage