खाेज्नुहाेस

बाजुरामा मोटरसाइकल दुर्घटनामा युवक घाइते

Image
navjiwan hospital

बाजुरा – बाजुरामा मोटरसाइकल दुर्घटनामा परेर एक युवक घाइते भएका छन् । बुढीगंगा नगरपालिका–९ जुवापानका २२ वर्षीय मोटरसाइकल चालक राजेन्द्र सिंह घाइते भएका हुन ।

जिल्ला सदरमुकाम मार्तडीबाट बुढीगंगा नगरपालिकातर्फ जादैं गरेका उनी सवार सुदूरपश्चिम प्रदेश ०१–०११ प ६९४० नम्बरको मोटरसाइकल वीरेखोला नजिक अनियन्त्रित भएर भित्तामा ठोकिएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

attariya hospital