खाेज्नुहाेस

गौरीगंगामा मातृभुमी जागरण अभियानको तदर्थ समिति गठन

Image

अत्तरिया– कैलालीको गौरीगंगा नगरपालिकामा मातृभुमी जागरण अभियानको तदर्थ समिति गठन गरिएको छ । शनिबार बसेको भेलाले भीम बहादुर साउँदको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

navjiwan hospital

एमालेको कारवाहिमा परेका डा. भीम रावलले उक्त अभियान सञ्चालन गरेका हुन ।

attariya hospital

अभियानलाई वृहत बनाउनका लागि विभिन्न क्षेत्रबाट युवाहरु जोड्ने क्रम जारी रहेको अभियानमा आवद्ध अत्तरियाका युवा ज्ञानेन्द्र खड्काले बताए । शनिबार गौरीगंगामा करिब १५० बढी मानिसहरुको सहभागितामा समिति गठन गरिएको उनले बताए ।