खाेज्नुहाेस

अनाथालय भित्र टिपर पस्दा सुतिरहेका ३ जनाको मृत्यु

Image

काठमाडौं – साँखुको एक अनाथालयमा मानिस सुतिरहेकै कोठामा टिपर पस्दा ३ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान ३ः४० मा काठमाडौँको शंखरापुर नगरपालिका– ६ साँखु सलम्बुटार स्थित अनाथालयभित्र बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भइ छिर्दा ३ जनाको मृत्यु भएको हो ।

navjiwan hospital

टिपरको कुल्चिदा २१ वर्षीय आकाश, २१ कै सुमन, ४५ वर्षीय हरिजनको मृत्यु भएको साँखु प्रहरीले जनाएको छ।

godawari nagarpalika dadhelo
attariya hospital

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।