खाेज्नुहाेस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

Image

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।

navjiwan hospital

आइतबार साँझ हृदयघात भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्‍याइएको हो ।

attariya hospital

उनले अहिले उपचार जारी छ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकका अनुसार उनलाई आइतबार साँझ अस्पताल लगिएको हो ।

Update : अस्पतालबाट डिस्चार्ज भए पूर्व युवराज पारस