खाेज्नुहाेस

धनगढीबाट लागू औषध सहित एक जना पक्राउ 

Image
navjiwan hospital
अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध सहित एक जना पक्राउ परेका छन् । मंगलबार राती धनगढी उपमहानगरपालिका – २ राम जानकी मन्दिर नजिकबाट स्थानीय ४३ वर्षीय हर्क खड्का पक्राउ परेका हुन ।
attariya hospital
उनको साथबाट २६० मिलिग्राम अवैध लागू औषध जस्तो देखिने खैरो धुलो बरामद गरिएको प्रहरीले जनाएको छ ।