खाेज्नुहाेस

बाजुरामा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ 

Image
navjiwan hospital
अत्तरिया – बाजुरामा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।  जिल्ला अदालत बाजुराले २०८१ जेठ २७ गते चोरी मुद्दामा ९ महिना कैद सजाय र ७ हजार ५ सय जरिवाना तोकिएका बुढिगंगा नगरपालिका – ६का  बेलकाटीयाका २५ वर्षीय गोपाल बिक पक्राउ परेका हुन ।
attariya hospital
उनलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले शुक्रवार बडिमालिका नगरपालिका – ८ मार्तडी बजारबाट पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।