खाेज्नुहाेस

प्रहरी कार्यालयभित्रै सई मृत फेला

Image
सांकेतिक फोटो
navjiwan hospital

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरिक्षक (सई) मृत अवस्थामा फेला परेका छन् । ब्यारेकमा झृुण्डिएको अवस्थामा सई धनराज खतिवडा मृत भेटिएका हुन् ।

झुण्डिएको अवस्थामा खतिवडा मृत भेटिएको झापाका एसपी मिलन केसीले रातोपाटीलाई बताए । उनी भोजपुरका स्थानिय हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

attariya hospital