खाेज्नुहाेस

तेडी दुर्गा सहकारीको चौथो बार्षिक साधारण सभा सम्पन्न

Image

अत्तरिया – डोटीको आदर्श गाउँपालिका – ४ मा रहेको तेडी दुर्गा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। बुधबार सहकारीको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

navjiwan hospital

रमेश नेपाली अध्यक्षतामा आयोजित साधारण सभामा प्रमुख अतिथि वडाध्यक्ष खगेन्द्र राज ओझा रहेका थिए ।

attariya hospital

संस्थाले यस वर्ष ४४ लाख १७ हजार ८६५ रुपैयाँको आय-व्यय विवरण प्रस्तुत गरेको थियो। सहकारीका सेयर सदस्यको संख्या १४८ पुगेको छ।

साधारण सभाको संचालक सचिव धर्मराज ओझाले गरेका थिए। साधारण सभामा पदम बिष्टको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।