बाजुरामा रुखबाट खसेर एक महिलाको मृत्यु

बाजुरा – बाजुरामा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ । बुढीगङ्गा नगरपालिका –३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको डालेघाँस काट्ने क्रममा हाँगा भाचिएर खस्दा मृत्यु भएको हो ।

maya metro hospital

उनको घटनास्थलमै मृत्यु भएको नेपाली कांग्रेस बुढीगङ्गा नगर कार्यसमितिका सभापति जयराज उपाध्यायले जानकारी दिए ।

citizen security services

मृतक उपाध्याय सोही वडामा रहेको बहालिकोट आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रकी सहजकर्ता थिइन् ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.