खाेज्नुहाेस

डोटीमा महिलाको कङ्काल भेटियो

Image
navjiwan hospital

डोटी – डोटीमा एक महिलाको वेबारिसे कङ्काल फेला परेको छ । मंगलबार केआईसिंह गाउँपालिका–६ लामाडाडास्थित जङ्गलमा महिलाको कङ्काल फेला परेको हो ।

कङ्कालको कपाल, चुँडी लगायतका पहिरनले महिला भएको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले बताए । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।

attariya hospital