खाेज्नुहाेस

बाजुरामा एक जना मृत भेटिए

Image
सांकेतिक फोटो
navjiwan hospital

बाजुरा – बाजुरामा एक जना मृत फेला परेका छन् । आइतबार बुढीगंगा नगरपालिका–१० मालिका बजारका ६० वर्षीय दलबहादुर साउँद घर नजिकै रहेको खोलामा मृत अवस्थामा फेला परेका हुन् ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

attariya hospital