खाेज्नुहाेस

कान्छा जिल्ला सदस्य बने जोरा

Image
navjiwan hospital

डोटी – नेकपा (एमाले) डोटीको जिल्ला कमिटीमा नवीन जोरा कान्छा जिल्ला सदस्य बनेका छन । जिल्लाको ९ औं अधिवेशनबाट जोरा शिखर नगरपालिका वडा नं. ३, भुगोलबाट कान्छा सदस्यमा निर्विरोध चयन भएका हुन ।

उनी पूर्व डोटी जिल्ला शिखर नगर कमिटीका उपसचिव हुन् । एमालले अधिवेशनबाट सोमबार नयाँ कमिटी चयन गरेको थियो । जसमा अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी थिइन ।

add everest academy
attariya hospital