खाेज्नुहाेस

रवि लामिछानेलाई पर्सा लगिँदै

Image
file photo
navjiwan hospital

काठमाडौँ- सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौँ विमानस्थल ल्याइएको छ । विमानस्थलबाट उनलाई बयानका लागि पर्सा पठाउन लागिएको हो ।

मधेस प्रदेशका डीआईजी लालमणी आचार्यका अनुसार रविलाई साढे २ बजेको उडानमार्फत सिमरा पठाइने छ भने त्यहाँबाट स्थलमार्ग हुँदै पर्सा पठाइने छ ।

add everest academy
attariya hospital