खाेज्नुहाेस

रविलाई म्याद थपका लागि अदालत पेस गरियो

Image

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई पुनः म्याद थपका लागि अदालत पेस गरिएको छ । उनलाई कास्की जिल्ला अदालत लगिएको हो ।

navjiwan hospital

सहकारी ठगी प्रकरणमै पक्राउ परेका पूर्व डीआइजी छविलाल जोशीसहित लीला पछाइ र रामबहादुर खनाललाई पनि म्याद थपको लागि केहीबेर अगाडि जिल्ला अदालत कास्कीतर्फ लगिएको थियो ।

godawari nagarpalika dadhelo
attariya hospital

कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण रविलाई आज मात्र अदालतमा पेस गरिएको हो । आज फेरि रविको म्याद थप गर्ने कि नगर्ने भन्नेबारे अदालतमा बहस हुनेछ ।