खाेज्नुहाेस

प्रदेश प्रमुख भट्टद्वारा कृष्णसार क्षेत्रको अवलोकन

Image
navjiwan hospital

धनगढी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सुक्लाफँटा राष्ट्रिय निकुन्जमा रहेको कृष्णसार क्षेत्रको अवलोकन गरेका छन् । दसैँ विदामा गृह जिल्ला आएका प्रदेश प्रमुख भट्टले सुक्लाफँटा राष्ट्रिय निकुन्जमा रहेको कृष्णसार सरंक्षित क्षेत्रमा गई लोपोन्मुख कृष्णसारको अवलोकन गरेका हुन् । पर्यटकिय सम्भावना बोकेको सुक्लाफँटामा रहेका कृष्णसारको अवस्था बारे समेत भट्टले जानकारी लिएका छन् ।

भट्टले शनिबारनै कञ्चनपुरको दोधरा चाँदनी नगरपालिकाको अवलोकन गरेका छन् । भट्टले दोधरा चाँदनी सुख्खा बन्दरगाह बन्ने स्थानको समेत अवलोकन गरेका छन् ।

attariya hospital