खाेज्नुहाेस

भीमदत्त नगरपालिका १४ को वडा कार्यालय उद्घाटन

Image

कञ्चनपुर – कञ्चनपुर स्थित भीमदत्त नगरपालिका – १४ को वडा कार्यालय भवन उद्घाट गरिएको छ । सोमबार एक कार्यक्रमका बिच भीमदत्त नगरपालिका नगर प्रमुख पदम बोगटीले भवनको भवनको उद्घाटन गरेका हुन ।

navjiwan hospital

यसअघि उक्त वडा कार्यालय भाडाको भवनमा सञ्चालनमा रहेको थियो । वडाध्यक्ष भोजराज जोशीले भवन निर्माण सँगै आगामी दिनमा नागरिकलाई सेवा प्रवाहमा सहज हुने बताए ।

attariya hospital

उक्त दुई तले भवन कैलास राखी कस्क्ट्रक्सन प्रालिले करिब डेढ करोड लागतमा निर्माण गरेको थियो । भवनको तत्कालिन मेयर सुरेन्द्र बिष्टले शिलान्यास गरेका थिए ।