खाेज्नुहाेस

दसैँमा अत्तरिया बसपार्कको बेहाल, जताततै फोहोरै फोहोर

Image
navjiwan hospital
अत्तरिया – कैलालीको अत्तरिया बसपार्कमा जताततै फोहोरै फोहोर थुप्रिएको छ । दसैँमा भिडभाड भएको बसपार्कमा जताततै फोहोर थुप्रिएको हो । बसपार्कका केही ठाउँमा फोहोर फाल्ने डस्टबिन राखिएका भए पनि ती प्रयोगमा बेवास्ता गरिएको छ भने बसपार्कमा सफाइ नगरिँदा जताततै फोहोरै फोहोर फालिएको छ ।
attariya hospital