अत्तरिया- कैलालीका किसानका खेतहरुमा यतिबेला धानका बाला झुलेका छन् ।केही ठाउँमा किसानहरुको धान पाकेर काट्न लायक भइसकेको छ भने केही ठाउँमा धान पाक्ने क्रममा छ ।
जिल्लाको गोदावरी नगरपालिका-३ मालाखेतीका केही किसानहरु धान काट्न पनि थालिसकेका छन् ।