खाेज्नुहाेस

बझाङमा ट्याक्टर दुर्घटना : २ जना बेपत्ता, ३ को उद्धार

Image
file photo
navjiwan hospital

बझाङ- बझाङमा ट्याक्टर दुर्घटना भएको छ । प्रहरीका अनुसार दुर्गाथली गाउँपालिका २ मा बुधबार ट्याक्टर दुर्घटना भएको हो ।

ट्याक्टर दुर्घटना हुँदा २ जना बेपत्ता भएका र ३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ । ट्याक्टरमा ५ जना सवार रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

attariya hospital