खाेज्नुहाेस

नौ किलो चरेशसहित बाझाङबाट १ जना पक्राउ

Image
file photo
navjiwan hospital

बझाङ – बझाङबाट नौ किलोग्राम चरेशसहित एक जना पक्राउ परेका छन्। बुङगल नगरपालिका–२ रैसेल्लीका ४१ वर्षीय उज्जल जाग्री शुक्रवार चरेशसहित पक्राउ परेका हुन्।

उनलाई गिरौबाट बुङगल नगरपालिका–४ बिजगडा बजारतर्फ जाँदै गरेको अवस्थामा ९ किलो ४ सय ३९ ग्राम चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

attariya hospital