खाेज्नुहाेस

धनगढीका राजकुमार लागुऔषधसहित पक्राउ

Image
file photo
navjiwan hospital

कैलाली- धनगढी उपमहानगरपालिका-७ मनेहराबाट सोही ठाउँ बस्ने २६ वर्षीय राजकुमार चौधरी पक्राउ परेका छन् । उनी लागुऔषधसहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले चौधरीलाई २५० मिलिग्राम लागुऔषधसहित फेला पारी बुधबार पक्राउ गरेको जनाएको छ ।

attariya hospital