खाेज्नुहाेस

सुनको मूल्य ४०० ले बढ्यो

Image
navjiwan hospital

काठमाडौँ- आज सुनको मूल्य चार सय रुपैयाँले बढेको छ । आज सुन तोलाको एक लाख ४६ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर एक हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

add everest academy
attariya hospital