खाेज्नुहाेस

शुक्रबार पनि घट्यो सुनको मूल्य

Image
navjiwan hospital

काठमाडौँ- शुक्रबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर तोलाको एक लाख ४४ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मूल्य एकैदिन दुई हजार चार सय रुपैयाँले घटेको थियो । आज चाँदीको मूल्य २० रुपैयाँले घटेर एक हजार सात सय ३० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

attariya hospital