खाेज्नुहाेस

मोहना अत्तरिया ६ लेन सडकमा स्कुटर दुर्घटना

Image
navjiwan hospital

धनगढी – मोहना अत्तरिया ६ लेन सडकमा स्कुटर दुर्घटना भएको छ । बुधबार ६ लेन सडक अन्तरगत धनगढी उपमहानगरपालिका–३ मा स्कुटर दुर्घटना भएको हो ।

दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की २७ वर्षीया संगिता जोशी घाइते भएकी छन् । घाइते जोशीको धनगढी स्थित एक निजी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

attariya hospital