खाेज्नुहाेस

कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ

Image
navjiwan hospital

अत्तरिया- कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटा बस्ने सुरज दमाई र सोही ठाउँका जनक सिंह पक्राउ परेका हुन् ।

उनीहरुलाई ७ दशमलव ५५० ग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित बुधबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital